अध्यागमन कार्यविधिमा हुन लागेको संशोधनविरुद्ध काठमाडौंमा युवाहरुले पासपोर्ट देखाएर विरोध गरिएको छ।
जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक भ्रमणमा जान चाहने ४० वर्षमुनिका महिलाले परिवारको सहमति र वडा कार्यालयको सिफारिस लिनुपर्ने गरी अध्यागमनले आन्तरिक कार्यविधि संशोधन गर्न लागेको थियो।
उक्त व्यवस्थाविपरित युथ कांग्रेस नेपाललगायत युवाहरुले बिहीबार राजधानीमा पासपोर्ट देखाएर विरोध प्रदर्शन गरेका हुन।
3
Shares
प्रतिक्रिया