बृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गर्नुका साथै ‘नागरिक आन्दोलन घोषणापत्र २०७७’ जारी गरेको छ।
शुक्रबार काठमाडौँको टुँडिखेलमा नागरिक भेला तथा प्रदर्शन गर्दै आन्दोलनको तर्फबाट युवा अधिकारकर्मी जेबी विश्वकर्माले उक्त घोषणापत्र बाचन गरेका हुन्।
प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गरेको हो।
हेरौँ केही तस्बिर
प्रतिक्रिया