नेपालका नागरिक अगुवाहरूले म्यान्मारमा भइरहेको नागरिकमाथि सेनाको दमनविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
उनीहरुले भैँसेपाटीमा रहेको बर्माको दूतावासअगाडि पुगेर विरोध गरेका हुन्।
प्रदर्शनमा अधिकारकर्मीहरु नारायण वाग्ले, गोविन्द केसी, युग पाठकलगायत सहभागी थिए।
म्यान्मारमा सेनाले फेरि सत्ता हातमा लिएपछिकाे केही दिनमै सेना र प्रहरीकाे गाेली प्रहारबाट विराेधमा उत्रिएका ५० बढी नागरिककाे मृत्यु भइसकेकाे छ।
3
Shares
प्रतिक्रिया