‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०–२५ मिनेट कुरा गरें,’ ओलीले बैठकमा भने, ‘भेटौं भन्दा माधवले मान्नुभएन।’
अझ आफूले फोन गर्दा पनि उठाउन मनै नभएको तर साथीहरूको दबाबले मात्र उठाएको भनेर माधव नेपालले वचन लगाएको ओलीले गुनासो गरे।
‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो,’ बैठकमा ओलीले भने।
प्रतिक्रिया