राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्टे«लियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन्। रासस प्रकाशित: असोज २८, २०७६ मंगलबार १०:२५
प्रतिक्रिया