पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ।
बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ।
आफूहरुले १० बुँदे सहमति गरेको र केही बेरमा सहमतिका बुँदाहरु सार्वजनिक गर्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए
१० बुँदे सहमितमा नेपाल पक्षले राखेका सबै माग पुरा भएका छन्।
यद्यपि यो सहमति कार्यदलस्तरको मात्रै हो। कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन्।
2.1k
Shares
प्रतिक्रिया