नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ।
खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्। यसअन्तर्गत अहिलेसम्म ९८८ मत गन्दाको नतिजा आएको छ।
त्यसअनुसार सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन्। शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा रहेका उनले ८१४ मत ल्याएका छन्।
जसअनुसारको परिणाम
१) अजयबाबु शिवाकोटी- ३५६
२) अर्जुननरसिंह केसी- ५८६
४) एनपी साउद-६३१
५) कुन्दनराज काफ्ले-४४६
६) गुरु बराल-४५१
७) गोपालमान श्रेष्ठ -५४३
८) गोविन्द भट्टराई -५३४
९) जीतजङ्ग बस्नेत-५१९
१०)जिप छिरिङ्ग लामा-५२८
११)दिनेश कोइराला -३५६
१२)दिलेन्द्र प्रसाद बडु-५१३
१३)नैनसिंह महर-५१५
१४)पद्मनारायण चौधरी-५१४
१५)बल बहादुर केसी-५३६
१६)इ.मोहन आचार्य-३७४
१७) मोहन बहादुर बस्नेत -४७१
१८) बालकृष्ण खाँण-५९६
१९) रमेश लेखक-५९६
२०) डा.राम शरण महत-५२९
२१) राम हरि खतिवडा-५८९
२२) लोकेश ढकाल-४५५
२३) शंकर भण्डारी-५९८
२४) सञ्जयकुमार गौतम-३५६
२५) सुनिलबहादुर थापा-५०२
२४) डा.शशांक कोइराला-८१४
२५) ज्ञानेन्द्रबहादुर कार्की-५९५
२६) डा. सुरेशचन्द्र चालिसे-३०७
२७)टेक राज पौडेल-४१३
२८) तारणी दत्त चतौट-४६७
२९) केदार कार्की-३९६
३०) डा. सुरेश चन्द्र चालिसे-३०७
३१) राजीव ढुंगाना-३६२
३२) वीरेन्द्रकुमार कनौडिया-३५६
३३) डा. गोपाल दहित-३५२
३४) डा. गोविन्दराज पोखरेल-३६४
३५) गणेश लामा-३५६
३६) केदार कार्की-३४९
३७) दीपक गिरी-४६२
३८) यज्ञबहादुर थापा-३३३
३९) मदनबहादुर अमात्य-३५४
४०) उमेशजंग रायमाझी-३३८
४१) कृष्णकिशोर घिमिरे-३४१
४२) गंगाधर तिवारी-३२४
४३) तीर्थराज खनियाँ-३०४
४४) मंगलप्रसाद थारु-३१९
४५) मनोजमणि आचार्य-३१३
४६) शम्भुलाल श्रेष्ठ-३६१
492
Shares
प्रतिक्रिया