नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत प्रदेश २ मा भएको अधिवेशनमा ११ सय मत गणना भएकाे छ।
प्राप्त पछिल्लाे परिणाम अनुसार उपसभापतिमा वीरेन्द्र प्रसाद सिंह र महामन्त्रीमा उपेन्द्रकुमार यादवले अग्रता लिएका छन्।
यस्तै, सहमहामन्त्री तर्फ परशुराम चौधरी र महिला सहमहामन्त्रीमा विन्दुकुमारी यादव अगाडि छन्।
यस्तो छ मत परिणाम
उपसभापति
चन्द्रशेखर यादव ४९६
विनोद कुमार खनाल ४४५
वीरेन्द्र प्रसाद सिंह ५८०
रामआधार प्रसाद यादव ९५
महामन्त्री
उपेद्र कुमार यादव ५४८
नरेश कुमार यादव ४७९
विनोद चौधरी ११७
बृहस्पति कृष्ण श्रेष्ठ ४३२
हरेश प्रसाद महतो ४२७
सहमहामन्त्री खुल्ला
अरबिन्द अमात्य १३३
जय नारायण प्रसाद यादव ४५५
नारायण चौधरी ३७२
परशुराम चौधरी ४७४
विनोद कुमार यादव ४०१
रामनारायण महासेठ ६३
सहमहामन्त्री महिला
बिन्दु कुमारी यादव ४९८
भिमा देवी शर्मा ३१२
रीता यादव ९५
रेखा देवी महरान ४३
75
Shares
प्रतिक्रिया