ad ad

राजनीति


काठमाडौंपछि धेरै संक्रमित चितवनमा थपिए

काठमाडौंपछि धेरै संक्रमित चितवनमा थपिए

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०७८ सोमबार १६:३५, काठमाडौँ

कोरोनाको तेस्रो लहर चलिरहँदा चितवनमा पनि संक्रमितहरु तीव्र गतिमा बढ्न थालेका छन्। 

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लापछि दोस्रो धेरै संक्रमित चितवनमा थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३६ सय ३४ जनालाई कोरोना पुष्टि हुँदा चितवनमा दोस्रो धेरै ७९० जनालाई कोरोना देखिएको छ।

चितवनले काठमाडौं उपत्यकाको ललितपुरलाई उछिनेको हो। ललितपुरमा ५८७ जनामा कोरोना देखिएको छ। यस्तै भक्तपुरमा ४५४ जनालाई कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .