कांग्रेस नेता कृष्ण सिटौलानिकट विद्यार्थी नेवि संघको महाधिवेशन मिति घोषणा गर्नुपर्ने माग राख्दै पार्टी कार्यालयको प्रवेशद्वार अगाडि सडकमा प्रदर्शनमा उत्रिएका छन्।
सुरक्षाकर्मीले कांग्रेस नेता, कार्यालयका कर्मचारीबाहेकलाई कार्यालय परिसरमा छिर्न दिएको छैन।
नेवि संघको झण्डा बनाएर बैठकमा आउने नेताहरुलाई बुझाउने कार्यक्रम रहेको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।
51
Shares
प्रतिक्रिया