चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्।
निर्धारित समयभन्दा पहिले नै उनी एमालेमा प्रवेश गरेकी हुन्। उनी आगामी वैशाख ९ गते एमालेमा आउने कार्यक्रम थियो।
उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्।
108
Shares
प्रतिक्रिया