नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभागका उपप्रमखु विष्णु रिजालले जानकारी दिए।
महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरु सदस्य रहने समितिको बैठक आज भस्ने भएको हो।
आजको बैठकले केन्द्रीय सचिवालयको बैठकका कार्यसूचीहरू निर्धारण गर्ने छ।
केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दै छ।
42
Shares
प्रतिक्रिया