ad ad

राजनीति


मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम सिफारिस (सूचीसहित)

मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम सिफारिस (सूचीसहित)

नेपालखबर
असोज २, २०७९ आइतबार १८:२०, काठमाडौँ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई निर्वाचन अधिकृतको नाम उपलब्ध गराएको छ। 

न्याय परिषद्ले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको हो। 

निर्वाचन आयोगले उनीहरूलाई निर्वाचनका लागि नियुक्ति गर्नेछ।

सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .