काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।
मियाँले काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए भने आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।
प्रतिक्रिया