नेकपा एमालेले प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ।
एमालेले संघतर्फका २ सिट जनता समाजवादी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याउँदै २५ सिट आफूकहाँ राखेको हो।
एमालेले झापा ३ राप्रपालाई छुट्याएको छ। त्यस्तै मोरङ ५ र सुनसरी १ जनता समाजवादी पार्टीका लागि छुट्याएको छ।
यी हुन् उम्मेदवार
सुनसरी १ :तालमेलबाट जसपाका अशोक राई
क. रमेश बस्नेत
२ : भीम आचार्य
क.रेवती भण्डारी
ख.रामप्रसाद मेहेता
३ : भगवती चौधरी
क. रोहित कार्की
ख. रामदेव यादव
४.जगदीशप्रसाद कुसियत
क.गुणराज कोइराला
ख. तालमेल
धनकुटा : राजेन्द्र राई
क.निरन राई
ख. इन्द्रमणि पराजुली
भोजपुर : शेरधन राई
क.हरिबहादुर राई
ख. खड्गबहादुर कार्की
इलाम १ : टुंगो लाग्न बाँकी
क.सोम पराजुली
ख.दीपक थेबे
इलाम २ : सुवासचन्द्र नेम्वाङ
क. गणेश बराल
ख. राम राना
झापा १ : अग्निप्रसाद खरेल
क. रविन कोइराला
ख. तालमेल
२ : देवराज घिमिरे
क. एकराज कार्की
ख. चिन्तन पाठक
३ : तालमेलबाट राजेन्द्र लिङ्देन
क. वसन्त बाँनिया
ख. दुर्गा प्रसाई वा छवि चुँडाल
४ : लालप्रसाद (एलपी) सावाँ लिम्बू
क. राधाकृष्ण खनाल
ख. तालमेल
५ : केपी शर्मा ओली
क. हिक्मत कार्की
ख. होमबहादुर थापा
मोरङ १ : घनश्याम खतिवडा
क.उमाकान्त गौतम
ख. खड्ग बस्नेत
२ : ऋषि पोखरेल
क. डीबी कार्की
ख.लिलाबल्भव अधिकारी
३ : भानुभक्त ढकाल
क. किशोर राई
ख.ज्ञानेन्द्र सुवेदी
४ : विनोद ढकाल
क. जय प्रकाश चौधरी
ख. तालमेल
५ : तालमेलबाट जसपालाई
क.सन्तोष साह
ख. तालमेल
६ : लालबाबु पण्डित
क. रिता नेउपाने
ख. तालमेल
संखुवासभा : राजेन्द्र गौतम
क.भविश्वर गुरुङ
ख.विदुर लिङथेप
तेह्रथुम : विजय सुब्बा
क. किशोरचन्द्र दुलाल
ख.तेजमान कन्दङवा
खोटाङ : विशाल भट्टराई
क.पीके राई
ख. रामप्रसाद दंगाल
ओखलढुंगा : यज्ञराज सुनुवार
क.अम्बिरबाबु गुरुङ
ख. ज्ञानबहादुर खड्का
ताप्लेजुङ : योगेश भट्टराई
क. तिलकुमार मेन्याङबो
ख. मणिशंकर पोमु
पाँचथर : वसन्त नेम्वाङ
क. राजकुमार भण्डारी
ख.अइन्द्रसुन्दर नेम्वाङ
सोलखुम्बु : मानवीर राई
क.उत्तम कुमार बस्नेत
ख.बुद्धवीर राजभण्डारी
उदयपुर १ : मञ्जु चौधरी
क.विमल कार्की
ख.ईश्वरमणि राउत
२ : ज्ञानेन्द्र श्रेष्ठ
क.देवराज राई
ख.जीवनाथ दाहाल
Shares
प्रतिक्रिया