ad ad

राजनीति


मन्त्री चौधरीले निर्वाचन अवधिभर सरकारी सुविधा प्रयोग नगर्ने, चढ्न थाले निजी गाडी

मन्त्री चौधरीले निर्वाचन अवधिभर सरकारी सुविधा प्रयोग नगर्ने, चढ्न थाले निजी गाडी

नेपालखबर
असोज २९, २०७९ शनिबार ७:८, काठमाडौँ

सहरी बिकास मन्त्री मेटमणी चौधरीले निर्वाचन अवधिभर कुनैपनि सरकारी सुविधा प्रयोग नगर्ने स्वघोषणा गरेका छन्।

दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उममेदवार रहेका चौधरीले सरकारी सेवा सुविधा नलिनेगरी आजैबाट नीजि सवारी साधनको प्रयोग समेत थालेका छन्। 

‘सहरीबिकास मन्त्री तथा दाङ क्षेत्र न १ प्रतिनिधिसभा सदस्य पदका उमेदवार माननिय मेटमणि चौधरीले निर्वाचन अबधिभर  कुनैपनि सरकारि सुबिधा प्रगोग नगर्ने गरि निजि सवारी साधन प्रयोग गर्नुभएको छ,’ मन्त्री चौधरीको सचिवालयले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .