नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रमका सहभागीहरुसँग लाइभ डिबेट गर्दैछन्।
लाइभ डिबेटअघि ओलीले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
उनले होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्रको डिजिटल भर्सन सार्वजनिक गरेका हुन्।
प्रतिक्रिया