ad ad

राजनीति


संसद् भवनमा नवनिर्वाचित सांसदहरूको पहिलो पाइला (तस्बिरहरू)

संसद् भवनमा नवनिर्वाचित सांसदहरूको पहिलो पाइला (तस्बिरहरू)

सरोज बैजु
पुस ७, २०७९ बिहिबार १३:९, काठमाडौँ

प्रतिनिधिसभातर्फका नवनिर्वाचितत सांसदहरूले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदैछन्। 

नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउनेछन्। शपथ ग्रहणका लागि सांसदहरू धमाधम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरिरहेका छन्। 

संसद सचिवालयका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद लोगोसमेत प्रदान गरिने कार्यक्रम छ। 

तस्बिरहरुः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .