ad ad

राजनीति


सात दलीय सत्ता गठबन्धनको बैठक बस्दै

सात दलीय सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार ११:२७, काठमाडौँ

आइतवार नवनिर्मित सात दलीय सत्ता गठबन्धनको बैठक अहिले बस्दैछ। 

यो बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। 

बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुँदैछन्। 

बैठकले नयाँ सरकार गठनबारे छलफल गर्नेछ। यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .