राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
बिहीबार (१९ माघ) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको श्रेष्ठले बताए।
255
Shares
प्रतिक्रिया