आजबाट प्रतिनिधिसभा सदस्यहरूका लागि २ दिने अभिमुखीकरण कार्यक्रम हुँदैछ।
बिहीवार र शुक्रवार हुने अभिमुखीकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा आज ११ बजेबाट शुरु हुने जनाइएको छ।
नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संसद सचिवालयले जनाएको छ।
42
Shares
प्रतिक्रिया