काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो।
नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर बिट निर्माण भएको थियो। त्यहाँको बिट अन्यत्र व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा उक्त बिट हुँदा सवजारी आवागमनमा समेत समस्या भएको थियो।
144
Shares
प्रतिक्रिया