नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
नपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पौडेल लामिछानेलाई भेट्न पुगेका हुन्। लामिछानेलाई भेट्न पौडेल उनको निवास हात्तिगौंडामा पुगेका थिए।
पौडेल २० मिनेटभन्दा बढी कुराकानी गरेर निस्किएको उनको सचिवालयका एक सदस्यले जानकारी दिए।
258
Shares
प्रतिक्रिया