सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ। प्रकाशित: फागुन १५, २०७९ सोमबार १८:५७ 63 Shares
प्रतिक्रिया