त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पदाधिकारीले मंगलबार पदभार ग्रहण गरेका छन्।
गत चैत ५ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका हुन्।
स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।
पदभार ग्रहण गर्दै सभापति जोशीले विश्वविद्यालयमा समयमै पदाधिकारी नियुक्त गर्न स्ववियुले दबाब दिने बताए।
18
Shares
प्रतिक्रिया