ad ad

राजनीति


राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १२:५, काठमाडौँ

आज बस्नेगरी तय भएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकाल्दै दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेगरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताएका छन्।

बैठकको मिति र समय अर्को सूचनाबाट राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने सूचनामा उल्लेख छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .