मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालयमा बैठक केहीबेरदेखि जारी छ।
यसअघि मन्त्रीपरिषद्को नियमित बैठक सातामा दुई दिन बस्थ्यो ।
आजबाट मन्त्रीपरिषद्को नियमित बैठक मंगलबार बस्न थालेको हो।
यसअघि बसेको बैठकले आजबाट लागू हुनेगरी मंगलबारका लागि बैठक बस्ने तय गरेको थियो।
बैठकमा समसामयिक बिषयमा छलफलका हुने बताइएको छ।
27
Shares
प्रतिक्रिया