ad ad

राजनीति


उपनिर्वाचन भइरहेका यी तीन निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा

उपनिर्वाचन भइरहेका यी तीन निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार ७:०, काठमाडौँ

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका तीनवटा निर्वाचन क्षेत्रमा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ।

आज बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन भइरहेको छ। 

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि नै बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .