जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको विवरण समावेश गरी पुस्तक प्रकाशन गर्ने भएको छ।
पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिने बस्नेतले बताए।
18
Shares
प्रतिक्रिया