जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ।
बुधबार सम्पन्न भएको पार्टीको कार्यकारिणी समितिको बैठकले समिति गठन गरेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार समितिमा अर्जुन थापा, मिथिलेशकुमार सिंह र दीपेन्द्र झा रहेका छन्।
प्रतिक्रिया