परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथ ग्राह वाट्सबीच भेटवार्ता भएको छ।
उनीहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटघाटका क्रममानेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनुका साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढावा दिएको मन्त्री साउदका स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।
75
Shares
प्रतिक्रिया