ad ad

राजनीति


जसपाको विधान मस्यौदा समितिको बैठक जारी

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

फाइल तस्बिर : जसपा अध्यक्ष उपेन्द्र यादव


नेपालखबर
जेठ ६, २०८० शनिबार १०:७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को विधान मस्यौदा समितिको बैठक बसिरहेको छ। 

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाका विषयमा पार्टीका विभिन्न समिति र संगठनबाट प्राप्त सुझावमा केन्द्रित रहेको जसपाले जनाएको छ।

जसपाको विधान अधिवेशन आगामी असार ९, १० र ११ गते गर्ने तयारी छ। विधान अधिवेशनमा विभिन्न समिति र संगठबाट गरी ७ सय ७८ प्रतिनिधि सहभागी हुने जसपाको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .