अहिले बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिले बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिरिषद्को बैठक सुरु गर्ने तयारी छ।
‘केही एजेन्डामा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो’, उनले भने।
हिजो पनि मन्त्रिपरिषद्को बैठक बसेर विभिन्न निर्णय गरेको थियो।
54
Shares
प्रतिक्रिया