सरकारले स्वास्थ्य मन्त्रालयको लागि ८३ अर्व ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी वर्षको लागि सबै संघीय अस्पतालबाट किड्नी डाइलासिस लगायतको व्यवस्था गर्ने भएको छ।
दीर्घ रोगमा दिँदै आएको अनुदानलाई निरन्तरता दिएको छ। स्वास्थ्य बीमा लगायतको कार्यक्रमलाई पुनर्संरचनाको निन्तरता दिएको छ।
ठूला अस्पतालको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको छ। गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द हस्पिटलको रुपमा विकास गर्ने भएको छ।
सबै संघीय अस्पतालमा मानसिक उपचारको व्यवस्था गर्ने भएको छ।
12
Shares
प्रतिक्रिया