नेकपा (माओवादी केन्द्र) को सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा दुई मोर्चाको संयुक्त बैठक बसेको हो।
बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ लगायतका नेताहरु उपस्थित छन्।
33
Shares
प्रतिक्रिया