सभामुख देवराज घिमिरेले निर्माणाधिन नयाँ संघीय संसद भवनको निरीक्षण गरेका छन्। सभामुख निर्वाचित भएपछि पहिलोपटक संसद भवनको अवलोकनमा पुगेका सभामुख घिमिरेले त्रुटिरहित काम गर्न निर्देशन दिएको बताएका छन्।
निर्माण पक्षका अनुसार सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको छ।
निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न सभामुख सापकोटाले निनर्देशन दिएका छन्।
संसद भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा ‘फलोअप’ गर्ने सभामुख घिमिरेले प्रतिवद्धता जनाएका छन्।
72
Shares
प्रतिक्रिया