भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाली पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन्। एक्लाएक्लै भेटमा मोदीसँग जुटेको त्यो सहमतिले प्रचण्डको मुहारमा फर्कियो खुसी भारत भ्रमणको तेस्रो दिन आज के के गर्छन् प्रधानमन्त्रीले? उनले नेपाली पत्रकारहरूलाई हिजो भएका सम्झौताबारे जानकारी गराइरहेका हुन्। केही तस्बिर- प्रकाशित: जेठ १९, २०८० शुक्रबार ८:२८ 102 Shares
प्रतिक्रिया