ad ad

राजनीति


सुर्खेतमा १० करोड बजेट कसरी गयो मलाई जानकारी भएन : प्रधानमन्त्री

सुर्खेतमा १० करोड बजेट कसरी गयो मलाई जानकारी भएन : प्रधानमन्त्री

नेपालखबर
असार १३, २०८० बुधबार १३:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रणनीतिक सडक निर्माणमा सुर्खेतमा १० करोड बजेट कसरी गयो भन्ने आफूलाई जानकारी नभएको बताएका छन्।

सांसद अमरेशुकुमार सिंहले बुधबारको प्रतिनिधिसभाको बैठकमा रणनीतिक अन्यत्र १-१ करोड बजेट जाँदा सुर्खेतमा १० करोड कसरी गयो भनी प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा आफू त्यसबारे यत्तर दिन सक्ने जानकारी आफूलाई नभएको बताए।

'यो प्रश्नको जवाफ अर्थमन्त्रीले दिइसक्नुभयो होला वा दिनुहोला,' उनले भने, 'किन गयो भनेर उत्तर दिनसक्ने म जानकार छैन, म प्रष्ट भन्न चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .