ad ad

राजनीति


प्रधानमन्त्रीको जवाफपछि संसद् बैठक २९ गतेसम्मलाई स्थगित

प्रधानमन्त्रीको जवाफपछि संसद् बैठक २९ गतेसम्मलाई स्थगित

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १७:३१, काठमाडौँ

गत असार १८ गतेको विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। 

उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको भनेर एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिप्रित दु:ख व्यक्त गरेका छन्।

प्रचण्डले प्रितमसँग पारिवारिक मात्रै सम्बन्ध रहेको बताउँदै उनले नेपालमा प्रधानमन्त्री बनाउने हैसियत नराख्ने पनि बताए।

प्रधानमन्त्रीले उक्त जवाफ दिएपछि प्रतिनिधिसभाको बैठक आगामी असार २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .