ad ad

राजनीति


सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्ने प्रस्ताव पारित हुन्छ : देउवा

सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्ने प्रस्ताव पारित हुन्छ : देउवा

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १९:१४, काठमाडौँ

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्ने प्रस्ताव पारित गरेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीका कुनै पनि कार्यकर्ताले नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा नलेख्ने कुरा पारित गर्ने बताएका हुन्। 

८ दिन लामो बैठकका क्रममा नेताहरुले पार्टीविरुद्ध आफ्नै नेता कार्यकर्ताले बोल्ने गरेको कुरा उठाएपछि यो प्रस्ताव पारित गरिने सभापति देउवाले बताएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .