प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज (बिहीबार) राष्ट्रियसभामा टेबुल गरिने भएको छ।
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो।
त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।
हेर्नुहोस् आजको सम्भावित कार्यसूची–
318
Shares
प्रतिक्रिया