राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) शीतल निवासबाट आफ्नो निजी निवास (बोहराटार) पुगेका छन्।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपटक निजी निवास पुगेका हुन्।
राष्ट्रपति पौडेल गत फागुन २९ गते बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सरेका थिए।
त्यसयता पहिलोपटक निजी निवास पुग्दाका केही तस्बिर-
186
Shares
प्रतिक्रिया