ad ad

राजनीति


ग्रीन हाउसको सरसफाईमा उपराष्ट्रपति पुन (फोटो फिचर)

ग्रीन हाउसको सरसफाईमा उपराष्ट्रपति पुन (फोटो फिचर)

नेपालखबर
असार १३, २०७६ शुक्रबार १०:३८,

उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका छन्।

उनले शुक्रबार विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन्।

उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताएका छन्।

pun6

pun4

pun3

pun2

pun7

pun1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .