सय केजी सुन तस्करीसहितका विषयमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरिरहेका छन्। पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस वक्तव्य वाचन गरिरहेका छन्। प्रकाशित: August 13, 2023 | 13:12:16 साउन २८, २०८० आइतबार १३:१२
प्रतिक्रिया