लगातारको संसद् अवरोध अन्त्य गर्न राष्ट्रिय मान्यता प्राप्त ७ दलहरूबीच सहमति भएको छ।
सिंहदबारमा बसेको सर्वदलीय बैठकमा संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको हो।
‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत आज पनि राख्यौं। सरकारले पनि समिति बनाउन तयार रहेको कुरा आएको छ। दलहरुका नेताहरुमा पनि सहमति भएको छ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने।
78
Shares
प्रतिक्रिया