ad ad

राजनीति


प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा भव्य भवन!

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा भव्य भवन!

नेपालखबर
भदौ १०, २०८० आइतबार १३:३१, काठमाडौँ

संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गर्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई आवास हस्तान्तरण गर्न लागेका हुन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको छ। प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ।

शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। भवनहरुको निर्माण लागत ७५ करोड रुपैयाँ बढी लगानी रहेको छ।

३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .