प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन्।
हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था सभामुख देवराज घिमिरेले गरेका छन्।
तर यसपटक दोस्रो साता प्रश्नोत्तर सेसन चलिरहेको छ।
प्रतिक्रिया