सार्कका महासचिव इसाला रुवान विराकुनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिदाई भेट गरेका छन्।
बुधबार शीतल निवासमा बिदाई भेट भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया