नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई शान्तिपूर्ण बाटोमा आफैंले ल्याएको बताएका छन्।
शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
‘विप्लव त माओवादी प्रचण्डले हिंसा छाडेपनि उनले छाडेका थिएनन्। बम लगाउँदै, आगो लगाउँदै, सुतली बम गर्दै हिँडेका थिए। प्रचण्डले आफूले सँगै ल्याउन सकेका थिएनन, उनलाई हामीले हो राजनीतिको मूलधारमा ल्याएका हौं,’ ओलीले भने।
सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा हामीले ल्यायौं। ‘सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा हामीले ल्याएका हौं,’ उनले भने।
24
Shares
प्रतिक्रिया