उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल शोकमग्न भएको छ।
मंगलबार बिहान १ बजे नेम्वाङको हृदयघातबाट निधन भएपछि एमालेजन शोकमा डुबेका छन्।
अहिले नेम्वाङलाई श्रद्धाञ्जली दिन सयौँको संख्यामा एमाले कार्यकर्ताहरु च्यासल पुग्ने क्रम जारी छ।
नेम्वाङको पार्थिव शरीरलाई पनि अहिले त्रिवि शिक्षण अस्पतालबाट नेपाली सेनाको गाडीमा राखेर च्यास लगिँदैछ।
57
Shares
प्रतिक्रिया